थप समाचारबिहीबार, फाल्गुण १४, २०७१

देशभर बर्षा, जनजीवन प्रभावित

हिमालखबर

अरेबियन सागरबाट आएको पश्चिमी वायुका कारण विहानैदेखि देशभर बर्षा भइरहेको छ ।

अचानक बर्षाभएपछि देशैभरको जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँहरुमा बाक्लो हुस्सु परेका कारण यातायातका साधनहरुले हेडलाइट र साइटलाइट बालेर यात्रा गरेका थिए ।

मौसमका कारण देशभरको उडान समेत प्रभावित बनेको थियो ।

pp p p4

बाक्लाे हुस्सुका कारण बत्ति बालेर सडकमा गाडीहरु । तस्वीरहरुः सानुबाबु तिमिल्सिना, धादिङ

बाक्लाे हुस्सुका कारण बत्ति बालेर सडकमा गाडीहरु । तस्वीरहरुः सानुबाबु तिमिल्सिना, धादिङ

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...