खेलकुदबिहीबार, फाल्गुण १४, २०७१

बङ्गलादेश ९३ रनले पराजित

हिमालखबर

sssriविश्वकप क्रिकेटमा श्रीलंकाले बङ्गलादेशलाई ९२ रनले पराजित गरेकाे छ ।

टस जितेपछि पहिलो ब्याटिङ गर्दै श्रीलंकाले एक विकेटको क्षतिमा ३३२ रन बनाएको थियो । तर, बङ्गलादेशले ४७ अाेभरमा अलअाउट हुँदै २४० रन मात्रै बनाएपछि श्रीलंका विजयी भएकाे हाे । दाेस्राे बलमा नै अाेपनर ब्याट्सम्यान अाउट भएपछि दबावमा परेकाे बङ्गलादेशले लक्ष्य भेटाउन सकेन ।

श्रीलंकाका लागि भने तिलकरत्ने दिलसान र कुमार सांगाकाराले सतकीय पारी खेलेका थिए । ओपनर ब्याट्सम्यान दिलसान १६१ र सांगाकारा १०५ मा अविजित रहे । उनीहरुले २६६ रनको साझेदारी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...