थप समाचारबिहीबार, फाल्गुण १४, २०७१

चट्याङ लागेर युवकको मृत्यु

हिमालखबर

हुरीसँगै परेको चट्याङ लागेर दोलखामा एक युवकको मृत्यु भएको छ ।

कालिञ्चोक मन्दिरमा पूजा गर्न गएका जिरी–७, काभ्रेपलाञ्चोकका २७ बर्षीय श्यामसुन्दर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्त लामालेब ताए ।

सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...