खेलकुदशुक्रबार, फाल्गुण १५, २०७१

विश्वकप क्रिकेटः वेस्ट इण्डिजलाई ४०९ रनको चुनौती

हिमालखबर

cccविश्वकप क्रिकेटमा साउथ अफ्रिकाले वेस्ट इण्डिजलाई ४०९ रनको चुनौती दिएको छ ।

साउथ अफ्रिकाले पाँच विकेट गुमाएर पूरै ओभर खेल्दा ४०८ रन बनाएको हो ।

टस जितेर ब्याटिङ रोजेको साउथ अफ्रिकाका लागि एबी डी भिलिएरले ६६ बलमा १६२ रन बनाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...