Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
५० हजार घुससहित मालपोतको कर्मचारी पक्राउ - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण १५, २०७१

५० हजार घुससहित मालपोतको कर्मचारी पक्राउ

हिमालखबर

श्रवणकुमार देव, राजविराज

gg

सेवाग्राहीबाट घुस लिदै नासु साह दाँया । तस्वीरः श्रवण देव

सेवाग्राहीबाट घूस लिदै गरेको अवस्थामा सप्तरी मालपोतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

कार्यालयभित्रै सेवाग्राहीबाट रु.५० हजार घुस लिदै गरेको अवस्थामा नायब सुब्बा राजेन्द्रप्रसाद साहलाई पक्राउ गरिएको हो ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट गएको टोलीले राजविराज–५, का अम्बर यादवसँग घुस लिदै गरेका साहलाई पक्राउ गरेको हो ।

साहले जग्गा सम्बन्धी मुद्दा मिलाईदिने भन्दै घुस लिन लागेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>