खेलकुदशनिबार, फाल्गुण १६, २०७१

एक विकेटले अष्ट्रेलिया पराजित

हिमालखबर

during the 2015 ICC Cricket World Cup match between Australia anविश्वकप क्रिकेटमा अष्ट्रेलिया एक विकेटले न्यूजिल्याण्डसँग पराजित भएको छ ।

अष्ट्रेलियाले ३२.२ ओभरमा अलआउट हुँदै न्यूजिल्याण्डलाई १५२ रनको चुनौति दिएको थियो ।

बलियो टिम अष्ट्रेलियाले दिएको चुनौतिलाई न्यूजिल्याण्डले २३.१ ओभरमा नौ विकेट गुमाउँदै भेटाएपछि अष्ट्रेलिया पराजित भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...