Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भाउजूको हत्या आरोपी देवर हतियारसहित पक्राउ - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण १६, २०७१

भाउजूको हत्या आरोपी देवर हतियारसहित पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गएको २४ माघमा सवैठवा गाविस– २ स्थित पोखरीया टोल बस्ने किशोरी रामकी श्रीमती वर्ष २८ की सुमनदेवी रामलाई घाँटी रेटी हत्या गर्ने मृतकका कान्छा देवरलाई आज हतियारसहित पक्राउ गरेको हो ।

सुमनदेवीका देवर सोनालालराम चमारलार्ई भिष्वा गाविस– ९ स्थित नेपाल भारत सिमानानजिक फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका रामको साथबाट कटुवा बन्दुक एक नाल, सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको र उनलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>