थप समाचारमंगलबार, फाल्गुण १९, २०७१
अमेरिकी राजदूत तानसेनमा
-देब पचभैया, पाल्पा
नेपालका लागि अमेरिकी राजदुत पिटर डब्ल्यु बोडेले नेपालीका समस्याहरु समाधानका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् ।
तानसेनका पुगेका बोडेले शहर भन्दा गाउँमा धेरै समस्या देखिएकाले आफुहरु गाउँ केन्द्रीत भएकोब ताए ।
तानसेनमा सुरु भएको चार दिने बृहत शैक्षिक मेलाको उद्घाटन गर्दै बोडेले भने, ‘‘नेपालीसँग नजिक रहन हरसंभव सहयोग गर्ने छुु ।’’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
