Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप क्रिकेटमा अष्ट्रेलियाको नयाँ रेकर्ड - Himalkhabar.com

खेलकुदबुधबार, फाल्गुण २०, २०७१

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको नयाँ रेकर्ड

हिमालखबर

207589.3विश्वकप क्रिकेट अन्तर्गत आज भएको अफगानिस्तानसँगको खेलमा अष्ट्रेलियाले नयाँ रेकर्ड बनाएको छ ।

भारतले सन् २००७ मा बर्मुडा विरुद्ध बनाएको ४१३ रनको  कीर्तिमान  तोड्दै अष्ट्रेलियाले नयाँ रेकर्ड बनाएको हो ।

अष्ट्रेलियाले ६ विकेटको क्षतिमा ४१७ रन बनाएको छ । टस जितेर फिल्ड रोजेको अफगानिस्तानले अव अष्ट्रेलियाले दिएको ४१८ रनको चुनौती भेटाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>