खेलकुदबुधबार, फाल्गुण २०, २०७१

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको नयाँ रेकर्ड

हिमालखबर

207589.3विश्वकप क्रिकेट अन्तर्गत आज भएको अफगानिस्तानसँगको खेलमा अष्ट्रेलियाले नयाँ रेकर्ड बनाएको छ ।

भारतले सन् २००७ मा बर्मुडा विरुद्ध बनाएको ४१३ रनको  कीर्तिमान  तोड्दै अष्ट्रेलियाले नयाँ रेकर्ड बनाएको हो ।

अष्ट्रेलियाले ६ विकेटको क्षतिमा ४१७ रन बनाएको छ । टस जितेर फिल्ड रोजेको अफगानिस्तानले अव अष्ट्रेलियाले दिएको ४१८ रनको चुनौती भेटाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...