Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ट्रकले किचेर होली खेल्दै गरेको बालकको मृत्यु - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण २१, २०७१

ट्रकले किचेर होली खेल्दै गरेको बालकको मृत्यु

हिमालखबर

-लक्ष्मण केसी, रुकुम

unnamedमुसिकोट–१, रुकुममा ट्रकले किचेर होली खेल्दै गरेको एक बालकको मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट आउँदै गरेको लु १ ज ५३२२ नम्बरको मालवाहक ट्रकले किचेर रुघा–७, का १३ बर्षीय नवराज घर्तीको मृत्यु भएको हो ।

चिवेणी चोकमा होली खेल्दै गरेको घर्तीलाई तीब्र गतीमा आएको ट्रकले बालकलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । बालकका आफन्त र स्थानीयले दोषी चालकलाई कार्बाहीको माग गर्दै विरोध जनाइरहेका छन् ।

प्रदर्शनलाई नियन्त्रण खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । मृतकको शव सामुदायिक अस्पतालमा राखिएको छ । चालक मिनराज पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>