थप समाचारबिहीबार, फाल्गुण २१, २०७१
काठमाडौंमा होली (फोटो फिचर)
२१ फागुनमा काठमाडौं लगायत देशका पहाडी जिल्लाहरुमा होली हर्षोल्लासका साथ मनाइँदै छ ।
तराईका जिल्लाहरुमा भने २२ गते फागु पूर्णिमा दिन होली मनाइन्छ । एक अापसमा रंग अविर दलेर, नाचगान र मिष्ठान्न भोजनका साथ मनाइने होली सदभावको पर्व पनि हो ।
काठमाडौंमा मनाइएको होलीका तस्वीरहरु:

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
