थप समाचारशुक्रबार, फाल्गुण २२, २०७१
बस दुर्घटना एकको मृत्यु, ४३ घाइते
कास्कीकोटको मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस २२ फागुन बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएका छन् ।
बस ब्रेक फेल भई करिब १०० मि तल खोल्सामा खसेको थियो ।
मृतकको नामथर भने खुल्न नसकेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>