खेलकुदशुक्रबार, फाल्गुण २२, २०७१

चार विकेटले भारत विजयी

हिमालखबर

207803.3विश्वकप क्रिकेटमा वेष्ट इण्डीजलाई भारतले चार विकेटले पराजित गरेको छ ।

वेष्ट इण्डीजले दिएको १८३ रनको चुनौतीलाई भारतले ६ विकेट गुमाएर भेटाएको हो । वेष्ट इण्डीजले ४४.२ ओभरमा तय गरेको १८२ रनको लक्ष्यलाई भारतले ३९.१ ओभरमा भेटेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...