खेलकुदशनिबार, फाल्गुण २३, २०७१

आयरल्याण्ड पाँच रनले विजयी

हिमालखबर

207943.3विश्वकप क्रिकेटमा आयरल्याण्डले पाँच रनले जिम्बाबेलाई पराजित गरेको छ ।

आयरल्याण्डले ८ विकेट गुमाउदै जिम्बाबेलाई ३३२ रनको चुनौती दिएको थियो । जिम्बाबेले ४९.३ ओभरमा ३२६ रन मात्रै बनाएपछि आयरल्याण्ड विजयी भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...