खेलकुदशनिबार, फाल्गुण २३, २०७१

विश्वकप क्रिकेटमा कुन देशको अवस्था के छ ?

हिमालखबर

जारी विश्वकप क्रिकेटमा समूह ‘ए’ तर्फका सात वटै देशले चार/चार वटा खेल खेलिसकेका छन् ।

न्यूजिल्याण्ड पहिलो स्थानमा छ भने श्रीलंका दोस्रो, अष्ट्रेलिया तेस्रो र बङ्गलादेश चौथो स्थानमा छ । समूह ‘ए’तर्फ अव सवै देशले दुई/दुई खेल खेल्न बाँकी छ ।

समूह ‘बी’ तर्फ दक्षिण अफ्रिका, पाकिस्तान, वेष्ट इण्डीज र जिम्बाबेले पाँच/पाँच खेल खेलिसकेका छन् भने भारत, आयरल्याण्ड र यूएईले चार/चार खेल खेलेका छन् ।

अपराजित भारत पहिलो स्थानमा छ भने दक्षिण अफ्रिका दोस्रो, पाकिस्तान तेस्रो र आयरल्याण्ड चौथौ स्थानमा छ ।

दुवै समूहबाट चार/चार वटा देश अर्काे चरणमा प्रवेश गर्नेछ । थप, अंक तालिका यस्तो छ ।

poll A

स्राेतः www.espncricinfo.com

poll B

स्राेतः www.espncricinfo.com

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...