खेलकुदआइतबार, फाल्गुण २४, २०७१

६४ रनले अष्ट्रेलिया विजयी

हिमालखबर

during the 2015 ICC Cricket World Cup match between Australia an

विश्वकप क्रिकेटमा अष्ट्रेलिया ६४ रनले श्रीलंकालाई पराजित गेको छ ।

नौ विकेटको क्षतिमा ३७७ रनको चुनौती दिएको अष्ट्रेलियालाई श्रीलंकाले भेट्न सकेन । श्रीलंकाले ४६.२ ओभरमा अललाउट हुँदै ३१२ रन मात्रै जोडेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...