एमाले सचिव गोकर्ण विष्टले विकाससँगै एमालेप्रति बढेकाे जनलहरकाे सम्मान गर्ने बताएका छन् ।
उनले जनमतलाई सदैव कदर गर्ने बताए । गुल्मी क्षेत्र नं ३ को तेस्रो क्षेत्रीय अविधेशनमा सचिव विष्टले क्षेत्र नं ३ का २८ वटै गाविस जित्ने गरी जुझारु कमिटी गठन हुनुपर्ने बताए ।