Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शाहरुख खान काठमाडौंमा - Himalkhabar.com

रमझमसोमबार, फाल्गुण २५, २०७१

शाहरुख खान काठमाडौंमा

हिमालखबर

एक रङ कम्पनीको कार्यक्रममा भाग लिन बलिउड अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् ।

२५ फागुन अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएका ‘ह्याप्पी न्यू इयर’ स्टारले आजै साँझ ह्यात होटलमा निरोल्याक पेन्टस्को वातावरणमैत्री सामाजिक अभियान कार्यक्रम उद्घाटन गर्नेछन् । उनी आजै राति भारत फर्कदैछन् ।

चार दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा अलपत्र परेका हजारौं यात्री गन्तव्यस्थान पुग्न नसकिरहेका बेला खान नीजि विमानमार्फत काठमाडौं आएका हुन् ।

sharuk

खानको विमान ल्याण्ड गराउन अन्तर्राष्ट्रिय उडानका आठ विमान आकाशमै होल्ड गराइएको भन्दै सामाजिक सञ्जालमा विराेध भएकाे छ ।

khan

तस्वीरः विक्रम राई

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>