Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माओवादीले जग्गा कब्जा गरे - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण २५, २०७१

माओवादीले जग्गा कब्जा गरे

हिमालखबर

-केशव राना, बाँके

unnamedनेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बाँकेमा ७९ विगाहा जग्गा कब्जा गरेको छ ।

चिनी मिल कारखानाको लागि भनेर प्लटिङ गरिएको जग्गा विक्री गर्न लागिएकाे भन्दै माअाेवादीले झण्डा गाडेर कब्जाको घोषणा गरेको छ । माओवादीले उढरापुरमा ५० र फत्तेपुरमा २९ विगाहा जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो ।

२०२४ सालदेखि किसानहरुले उपभोग गर्दै आएको जग्गा विक्री गर्न नहुने माओवादी कमाण्ड इन्चार्ज लोकेन्द्र शर्माले बताए । माअाेवादीले विक्री गरिए कार्बाही गर्ने चेतावनी दिएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>