थप समाचारसोमबार, फाल्गुण २५, २०७१

माओवादीले जग्गा कब्जा गरे

हिमालखबर

-केशव राना, बाँके

unnamedनेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बाँकेमा ७९ विगाहा जग्गा कब्जा गरेको छ ।

चिनी मिल कारखानाको लागि भनेर प्लटिङ गरिएको जग्गा विक्री गर्न लागिएकाे भन्दै माअाेवादीले झण्डा गाडेर कब्जाको घोषणा गरेको छ । माओवादीले उढरापुरमा ५० र फत्तेपुरमा २९ विगाहा जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो ।

२०२४ सालदेखि किसानहरुले उपभोग गर्दै आएको जग्गा विक्री गर्न नहुने माओवादी कमाण्ड इन्चार्ज लोकेन्द्र शर्माले बताए । माअाेवादीले विक्री गरिए कार्बाही गर्ने चेतावनी दिएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>