Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शाहरुख खानले भने, ‘नेपालीको मायाले खुशी भएँ, फेरि आउँछु’ - Himalkhabar.com

रमझमसोमबार, फाल्गुण २५, २०७१

शाहरुख खानले भने, ‘नेपालीको मायाले खुशी भएँ, फेरि आउँछु’

हिमालखबर

khan

तस्वीरः विक्रम राई

एक रङ कम्पनीको कार्यक्रमका लागि बलिउड अभिनेता शाहरुख खान दिउँसो तीन बजे नेपाल आउने भएपछि त्रिभुवन विमानस्थलदेखि ह्यात होटलसम्म उनका फ्यानहरु भेला भएका थिए ।

तर, २५ फागुन साँझ नै फर्कनेगरी आएका खान ५ मिनेट मात्रै बोलेर फर्किए । उनले आफ्नो पाँच मिनेटको मन्तव्यमा नेपालीले दर्शाएको मायाले खुशी भएको बताए ।

ठूलो संख्यामा रहेका फ्यानहरुलाई खानले भने, ‘‘यो पटक लामो समय बस्न सकिन । फेरि आउनेछु ।’’ उनले आफ्नो यो नेपाल यात्रा दोस्रो पटक भएको र फेरि चाँडै आउने बताए ।

खानको विमान ल्याण्ड गराउन अन्तर्राष्ट्रिय उडानका आठ विमान आकाशमै होल्ड गराइएको थियो । खान अाजै राति १० बजे फर्कने कार्यक्रम छ ।

तस्वीरः विक्रम राई

तस्वीरः विक्रम राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>