थप समाचारबुधबार, फाल्गुण २७, २०७१

दाङमा कैदीको मृत्यु

हिमालखबर

unnamedदाङको तुलसीपुरस्थित कारागारमा एक कैदीको मृत्यु भएको छ ।

जबरजस्ती करणी तथा हाडनाता सम्बन्धी मुद्दा खेपीरहेका प्यूठान–५ भिङग्रीका ५० वर्षीय गोम्चे गन्र्धवको उपचारको क्रममा मृत्यु भएको हो ।

अचानक बेहोस भएपछि राप्ती अञ्चल अस्पतालमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गन्धर्व २०६६ सालदेखि बन्दी जीवन विताइरहेका थिए ।

देविका घर्तीमगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>