थप समाचारबुधबार, फाल्गुण २७, २०७१

विराटनगरमा आगलागी

हिमालखबर

विराटनगर–१, स्थित बिनिता इन्क केमिकलको गोदाममा २७ फागुन अपरान्ह आगलागी भएको छ ।

केमिकलका ड्र«म पड्कदा सय मिटर माथिसम्म आगोको मुस्लो उडेकाले आसपासका मानिस घर छाडेर भागे । आगलागी भएको गोदाम वरपर सय मिटर भन्दा परका घरका मासिन सामान लिएर चौरमा बसे ।

२ बजेदेखि सल्किएको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । नेपाल भारत दुबै तर्फका दमकल आगो नियन्त्रणमा प्रयोग गरियो । दमकलले पानी छ्याप्दा केमिकलको ड्राम बिष्फोट हुने गरेको थियो ।

गोदामका मालिक हेमराज कुण्डलिया भारत तर्फ गएकाले क्षतिको बिवरण खुल्न सकेको छैन ।

तस्वीरहरु कमल रिमाल, विराटनगर

unnamed d ed

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>