Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्रपा जाजरकोटका अध्यक्षसहित एमालेमा प्रवेश - Himalkhabar.com

थप समाचारबुधबार, फाल्गुण २७, २०७१

राप्रपा जाजरकोटका अध्यक्षसहित एमालेमा प्रवेश

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी जाजरकोटका अध्यक्षसहितका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

विभिन्न जनवर्गीय संगठनका पदाधिकारीसहित राप्रपा जाजरकोट अध्यक्ष कमानबहादुर खड्का एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रवेश गराएका थिए ।

एमालेमा प्रवेश गरेका खड्काले केहीभित्र सवै कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>