खेलकुदबिहीबार, फाल्गुण २८, २०७१

नेपाल भारतसँग दुई गाेलले पराजित

हिमालखबर

विश्वकप फुटबलको प्रारम्भिक छनौट खेलमा नेपाल भारतसँग दुई गाेलले पराजित भएकाे छ ।

भारतले दुबै गोन दाेस्राे हाफमा गरेको हो । भारतीय टीमका कप्तान सुनील क्षेत्रीले ५३ औं र ७० औं मिनेट गोल गरेका हुन ।

सन् २०१८ मा हुने विश्वकप फुटबल छनौटका लागि भारतको इन्दिरा गान्धी एटलेन्थिक स्टेडियममा खेल भएकाे थियाे ।

सन् २०१९ काे एसियन कपकाे छनाैट चरण समेत मानिएकाे उक्त खेलकाे दाेस्राे खेल अागामी ३ चैतमा नेपालकाे दशरथ रंगशालामा हुनेछ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...