थप समाचारशुक्रबार, फाल्गुण २९, २०७१

रामदेव नेपाल आउँदै

हिमालखबर

300x207xramdev1.jpg.pagespeed.ic.WD4Zhg1dEuभारतीय योग गुरु रामदेव काठमाडौं आउने भएका छन् ।

निशुल्क योग सिकाउन उनी आगामी वैशाख पहिलो हप्ता नेपाल आउने पतञ्जली योयपीठ नेपाल अन्तर्गतको योग विज्ञान शिविरले जनाएको छ । उनी ११ वैशाखदेखि टुँडिखेलमा पाँचदिने शिविर चलाउन नेपाल आउन लागेका हुन् ।

शिविरमा पतञ्जली योगपीठ हरिद्वारबाट आउने वैद्यहरुले निशुल्क स्वास्थ्य जाँच गर्ने आयोजकले जनाएको छ ।

तर, रामदेवको भनाइमा लागेर एलोप्याथी औषधि छाडेपछि मिगौला, मुटु, उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको ज्यान हृदयघात, मस्तिष्कघात, पक्षघात, ब्रेन ह्यामरेज र किड्नी फेलियरबाट गइरहेको पाइन्छ ।

थप सामाग्री योगबाट वियोग (४–१० माघ, २०७१ को हिमालबाट)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>