थप समाचारशुक्रबार, फाल्गुण २९, २०७१
इन्डियन डिप्लोमेसीको मिस्टेक !
भारतीय विदेश मन्त्रालयले सञ्चालन गरेको फेसबुक पेज ‘इन्डियन डिप्लोमेसी’ ले काठमाडौं र पाटनका जात्राका तस्वीर राखेर क्याप्सनमा ‘पश्चिम बंगाल’को जात्राका तस्वीर लेखेको छ ।
भारत र भारतको विदेश नीति सम्बन्धमा जानकारी दिनका लागि भन्ने उल्लेख गरिएको उक्त पेजमा नेपालको जात्राका तस्वीर राखेर भारत पश्चिम बंगाल राज्यको भनिनु हास्यास्पद र लापरवाहीपूर्ण भएको कमेन्टमा उल्लेख छ ।
दुई साताअघि अपलोड गरिएका ती तस्वीरहरु अहिलेसम्म न त हटाइएको छ न सच्चाइएको नै ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
