खेलकुदआइतबार, चैत्र १, २०७१

पाकिस्तानलाई सात विकेटले विजयी

हिमालखबर

Pakistan v Ireland - 2015 ICC Cricket World Cupविश्वकप क्रिकेटमा आयरल्याण्डलाई पाकिस्तानले सात विकेटले पराजित गरेकाे छ ।

अायरल्याण्डले दिएकाे २३८ रनको चुनौती पाकिस्तानले ३ विकेटकाे क्षतिमा भेटाएकाे छ । पाकिस्तानले ४६‍.१ अाेभरमा २४१ रन बनायाे ।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले पूरै ओभर खुल्दै २३७ रन बनाएको थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...