Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाकिस्तानलाई सात विकेटले विजयी - Himalkhabar.com

खेलकुदआइतबार, चैत्र १, २०७१

पाकिस्तानलाई सात विकेटले विजयी

हिमालखबर

Pakistan v Ireland - 2015 ICC Cricket World Cupविश्वकप क्रिकेटमा आयरल्याण्डलाई पाकिस्तानले सात विकेटले पराजित गरेकाे छ ।

अायरल्याण्डले दिएकाे २३८ रनको चुनौती पाकिस्तानले ३ विकेटकाे क्षतिमा भेटाएकाे छ । पाकिस्तानले ४६‍.१ अाेभरमा २४१ रन बनायाे ।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले पूरै ओभर खुल्दै २३७ रन बनाएको थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>