थप समाचारमंगलबार, चैत्र ३, २०७१

सुत्केरीको मृत्यु

हिमालखबर

-विद्रोही गिरी, नवलपरासी

नवलपरासीको विकट गाउँ अर्खला–५, की ३० बर्षीया गोमती सारुको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको छ ।

आफैं स्वयम्सेविका रहेकी गोमतीको सुत्केरी अवस्थामा भएको रक्तश्राबाट मृत्यु भएको हो । स्थानीय उपस्वास्थ्य चौकीमा सुत्केरी गराइएपछि थप उपचारका लागि उनलाई अन्यत्र लगिएको थिइएन ।

बच्चा जन्मिएको एक दिनपछि उनको ३ चैतमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>