थप समाचारमंगलबार, चैत्र ३, २०७१

‘स्मार्ट’ दुनियाँ

हिमालखबर

-गणेश आचार्य

samsung-smart-tv-like-my-hip-600-90056
21१५ वर्षअघि हामीले देखे, चलाएका धेरैजसो डिभाइस अहिले सम्झनामा सीमित भइसकेका छन् ।

पुरानो प्रविधिका टीभी, कम्प्युटर, फ्रिज लगायतका ती सामानका पनि स्मार्ट भर्सनहरू आइरहेका छन् ।

स्मार्ट फ्रिजले खानेकुरा चिसो त बनाउँछ नै, सँगसँगै कुन खानेकुरा कति स्वस्थकर छ, कति समयमा बरफ तयार हुन्छ भन्ने जानकारी पनि दिन्छ ।
स्मार्टफोनबाटै कम्प्युटरको काम गर्न सकिन्छ ।

छोटो समयमा सजिलोसँग धेरै काम गर्न चाहने मान्छेलाई प्रविधिले स्मार्ट बनाइसकेको छ ।

घरायसी सामान तथा ग्याजेटहरूको स्मार्ट भर्सन बाथरुमसम्म पुगेका छन् ।

bbb

 

bसाप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>