खेलकुदबुधबार, चैत्र ४, २०७१

विश्वकप क्रिकेटः दक्षिण अफ्रिका सेमी फाइनलमा

हिमालखबर

208859.3विश्वकप क्रिकेटमा श्रीलंकालाई नौ विकेटले पराजित  गर्दै दक्षिण अफ्रिका सेमी फाइनलमा पुगेकाे छ ।

अाज भएकाे खेलमा ३७.२ ओभरमा अलआउट हुँदै श्रीलंकाले दक्षिण अफ्रिकालाई १३४ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले दिएको लक्ष्य दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमै भेटायो ।

दक्षिण अफ्रिकाले १८ ओभर खेलेर लक्ष्य भेटाएको थियो । क्वाटर फानल अन्तर्गतको यो पहिलो खेलबाट श्रीलंका बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...