Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मध्यपश्चिम क्षेत्रीय खेलकुद महोत्सवको तयारी पूरा - Himalkhabar.com

खेलकुदबुधबार, चैत्र ४, २०७१

मध्यपश्चिम क्षेत्रीय खेलकुद महोत्सवको तयारी पूरा

हिमालखबर

-केशव राना, बाँके

unnamed२१ चैतदेखि बाँकेमा सुरु हुने बृहत्त मध्यपश्चिम तेस्रो क्षेत्रीय खेलकुद महोत्सवको तयारी पूरा भएको छ ।

चार दिनसम्म चल्ने महोत्सवको तयारी पूरा भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । महोत्सवमा सुटिङ्ग, तेक्वान्दो, भलिबल, ह्याण्डबललगायत १३ खेल समावेश हुने समितिका अध्यक्ष अकलबहादुर बलमे बताए ।

उनका अनुसार महोत्सवमा १८ समूहको सहभागिता हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>