खेलकुदबुधबार, चैत्र ४, २०७१

मध्यपश्चिम क्षेत्रीय खेलकुद महोत्सवको तयारी पूरा

हिमालखबर

-केशव राना, बाँके

unnamed२१ चैतदेखि बाँकेमा सुरु हुने बृहत्त मध्यपश्चिम तेस्रो क्षेत्रीय खेलकुद महोत्सवको तयारी पूरा भएको छ ।

चार दिनसम्म चल्ने महोत्सवको तयारी पूरा भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । महोत्सवमा सुटिङ्ग, तेक्वान्दो, भलिबल, ह्याण्डबललगायत १३ खेल समावेश हुने समितिका अध्यक्ष अकलबहादुर बलमे बताए ।

उनका अनुसार महोत्सवमा १८ समूहको सहभागिता हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...