थप समाचारबिहीबार, चैत्र ५, २०७१

नियमित विद्यालय नआउने १८१ विद्यार्थीले एसएलसी दिन पाएनन्

हिमालखबर

खोटाङमा नियमित विद्यालय नआउने १८१ विद्यार्थी एसएलसी परीक्षा दिन पाएनन् ।

नियमित विद्यालय नआउने विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।

उनका अनुसार ७० प्रतिशत भन्दा कम हाजिर भएका विद्यार्थीलाई एसएलसी परीक्षा दिन नदिइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>