रमझमसोमबार, कार्तिक १३, २०६९
साहित्यकार दीक्षित र सङ्ग्रौला सम्मानित
दीक्षितलाई लामो समयदेखि साहित्यका क्षेत्रमा योगदान पु¥याएवापत रु. एक लाख राशिको ‘पदमश्री साधना साहित्य सम्मान’ सङ्ग्रौलालाई ‘आफ्नै आँखाको लय’ पुस्तकका लागि रु दुई लाखको ‘पदमश्री सिर्जना सम्मान’ प्रदान गरियो । दीक्षितलाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र सङ््ग्रौलालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष जीवा लामिछानेले ती सम्मान प्रदान गरेका हुन ।
कार्यक्रममा दीक्षितको व्यक्तित्वबारे साहित्यकार कृष्ण धरावासी र सङ्ग्रौलाबारे साहित्यकार श्यामलले प्रकाश पारेका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
