थप समाचारबिहीबार, चैत्र ५, २०७१
एसिड अाक्रमणमा परेकी छात्राले यसरी दिइन् एसएलसी
-देवकी बिष्ट
अाजबाट सुरु भएकाे एसएलसी परीक्षामा काठमाडाैंमा एसिड अाक्रमणमा परेकी छात्राले पनि परीक्षा दिएकी छिन् ।
११ फागुनमा एसएलसी परीक्षाकाे तयारी कक्षा लिने क्रममा एसिड अाक्रमणमा परेकी छात्रा संगीता मगरले अस्पतालबाटै परीक्षा दिएक हुन् । उनलाई सरकारले उपचार भइरहेकाे केएमसी अस्पतालबाटै परीक्षा दिने व्यवस्था गराएकाे थियाे ।
उनले सहयाेगी मार्फत परीक्षा दिएकी छिन् । उनलाई एसिड प्रहार गर्नेलाई भने सरकारले अझै पक्रन सकेकाे छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
