खेलकुदबिहीबार, चैत्र ५, २०७१

भारत विश्वकप क्रिकेटको सेमी फाइनलमा

हिमालखबर

during the 2015 ICC Cricket World Cup match between India and Baबङ्गलादेशलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमी फाइनलमा पुगेको छ ।

बङ्गलादेशलाई भारतले १०९ रनले पराजित गरेको छ । भारतले ६ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

तर, बङ्गलादेश ४५ ओभरमा अलआउट हुँदै १९३ मात्रै बनाउन सफल भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...