थप समाचारबिहीबार, चैत्र ५, २०७१

दुई करोड विदेशी मुद्रासहित एक भारतीय पक्राउ

हिमालखबर

अवैध रुपमा दुई करोड बढी विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न देशका मुद्रासहित भारतीय नागरिक मनोहरलाल कृपालदास असुदानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथमा अवैध रुपमा अमेरिका, जापान, अष्टे«लिया, फिलिपिन्स, भारत र नेपालको मुद्रा बरामद गरिएको छ ।

ड्रागन एयरको उडानबाट हङकङ जान लागेका असुदानीको झोला चेक गर्ने क्रममा उक्त अवैध मुद्रा फेला परेको हो । उनी अवैध रुपमा चार किलो सुन नेपालमा बेचेको उक्त पैसा लिएर हङकङ जान लागेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>