खेलकुदशुक्रबार, चैत्र ६, २०७१

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमी फाइनलमा

हिमालखबर

209073.3पाकिस्तानलाई पराजित गर्दै अष्ट्रयेलिया विश्वकप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ ।

६ चैतमा भएको खेलमा पाकिस्तानलाई अष्टे«लियाले ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २१३ रन बनाएको थियो ।

पाकिस्तानले दिएको लक्ष्य अष्टे«लियाले ३३.५ ओभरमा तीन विकेट गुमाउँदै भेटाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...