खेलकुदशुक्रबार, चैत्र ६, २०७१

पारस खड्काले एमसीसीबाट खेले

हिमालखबर

दुबईमा जारी इमिरेट्स एअरलाइन्स टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टीमका क्याप्टेन पारस खड्का इंग्ल्याण्डको मेरीलेबन क्रिकेट क्लब (एमसीसी)बाट खेलेका छन् ।

ससेक्स र एमसीसीबीचको खेलमा खड्का इंग्ल्याण्डका अलेस्टर कुक र भारतीय ब्याट्सम्यान युवराज सिंहसहितको टीममा छन् ।

प्रत्यक्ष लाइभ स्ट्रीमिङ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...