Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पारस खड्काले एमसीसीबाट खेले - Himalkhabar.com

खेलकुदशुक्रबार, चैत्र ६, २०७१

पारस खड्काले एमसीसीबाट खेले

हिमालखबर

दुबईमा जारी इमिरेट्स एअरलाइन्स टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टीमका क्याप्टेन पारस खड्का इंग्ल्याण्डको मेरीलेबन क्रिकेट क्लब (एमसीसी)बाट खेलेका छन् ।

ससेक्स र एमसीसीबीचको खेलमा खड्का इंग्ल्याण्डका अलेस्टर कुक र भारतीय ब्याट्सम्यान युवराज सिंहसहितको टीममा छन् ।

प्रत्यक्ष लाइभ स्ट्रीमिङ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>