Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘जीवन सृष्टिको सुन्दर फूल हो’ - Himalkhabar.com

रमझमशुक्रबार, चैत्र ६, २०७१

‘जीवन सृष्टिको सुन्दर फूल हो’

हिमालखबर

-देबकी बिष्ट

1 (7)‘‘सबैले सोध्छन्, जीवन काँडा कि फूल ? अब भन्छु जीवनलाई जस्तो बनयो उस्तै हुन्छ । जीवन सृष्टिको सुन्दर फुल हो ।”
साहित्यकार झमक घिमिरेकी साथी अनिता लामाले झमकले लेखेकी यी शब्द पढ्दै गर्दा सभा हल तालीले गुञ्जियो ।

उनको थप शब्द पढियो, ‘‘जीवनलाई म काँडा भन्दिन । काँडाले सोच्दा घोच्छ । दुःख दिन्छ । त्यसैले जीवन सृष्टिको सुन्दर फूल हो भन्छु ।’’

झमक घिमिरेले लेखेकी आत्मकथा ‘जीवन काँडा कि फूल’को सुन्ने संस्करण विमोचन गर्न होटल अन्नपूर्णमा आयोजित कार्यक्रमको सुरुवात यसरी भयो । त्यसपछि विमोचनको औपचारिकता अघि बढ्यो ।

1 (1)

संचारकर्मी तथा साहित्यकार खगेन्द्र नेपालीको स्वरमा रेकर्ड गरिएको घिमिरेको आत्मपरक निवन्ध ‘जीवन काँडा कि फूल’को सुन्ने संस्करण नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले विमोचन गरे ।

सूर्य नेपालको सहयोगमा निर्मित सुन्ने संस्करणको विमोचनपछि कृतिका लेखिकाबारे समीक्षा सुरु भयो । साहित्यकार डा गोविन्द भट्राईले झमक शारिरीक रुपले अशक्त भएपनि आत्मामा एक अद्भूत शक्ति भएको बताए ।

उनले भने, ‘‘विश्वका मष्तिस्क पक्षघात भएका ११ जना मध्ये एशियामा मात्र एक विशिष्ट महिला झमक हुनुले गर्वको विषय हो ।’’

1 1 (2) 1 (3) 1 (4) 1 (5) 1 (6) 1 (8) 1 (9) 1 (10)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>