थप समाचारआइतबार, चैत्र ८, २०७१

भारतीय संसद भवनमा आगलागी

हिमालखबर

भारतको नयाँ दिल्लीस्थित संसद भवनमा ८ चैतमा भीषण आगलागी भएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार संसद भवनमा रहेको ‘एसी प्लान्ट’ बाट आगो उठेको भारतीय दैनिक‘टाइम्स अफ इण्डिया’को अनलाईन संस्करणले उल्लेख गरेको छ ।

“हामीले दिउँसो २ बजे आगलागी खबर पाए वित्तिकै दमकलहरु त्यसतर्फ पठायौं,” दमकल विभागका अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।

यो समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति नभएको र स्थिति नियन्त्रणमा रहेको बताइए पनि संसद भवन परिसरबाट धुवाँको ठूलो मुस्लो उठिरहेको छ ।

टाइम्स अफ इन्डियाबाट साभार

टाइम्स अफ इन्डियाबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...