खेलकुदमंगलबार, कार्तिक १४, २०६९

एपिएफ सफल पोखरा कपको क्वाटरफाइनलमा

हिमालखबर

पोखरा रंगशालामा १४ कार्तिकमा भएको खेलमा एपिएफले एनआइबिएल फ्रेन्ड्स क्लबलाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा शुरु अन्तर्राष्ट्रिय फुटलब प्रतियोगिताको पहिलो खेलमा एपिएफले फ्रेन्ड्सलाई ४–३ ले स्तब्ध पार्यो ।

तीन विदेशीसहित १२ टीम सहभागि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले उद्घाटन गरेका हुन । १५ कार्तिकमा पोखरा–११ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>