खेलकुदमंगलबार, चैत्र १०, २०७१

न्यूजिल्याण्डलाई दक्षिण अफ्रिकाद्वारा २९८ रनको चुनौती

हिमालखबर

CRICKET-WC-2015-NZL-RSAविश्वकप क्रिकेटको सेमी फाइनल खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २९८ रनको चुनौती दिएको छ ।

पानी परेपछि ४३ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै २८१ रन बनाएपछि डीएल मेथाेडकाे अाधारमा २९८ रनको चुनौती दिएको हाे ।

दक्षिण अफ्रिकाले टस जितेपछि ब्याटिङ रोजेको थियो । अहिले न्युजिल्याण्डले ब्याटिङ सुरु गरेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...