थप समाचारबुधबार, चैत्र ११, २०७१

अग्नी पीडितलाई एमालेको १० लाख

हिमालखबर

yyताप्लेजुङ सदरमुकाममा भएको आगलागी पीडितलाई एमालेले रु.१० लाख राहत दिने भएको छ ।

स्थायी कमिटी बैठकले अग्नी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले ट्वीटमार्फत जनाएका छन् ।

आगलागीमा परेर ११८ परिवार विस्थापित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...