थप समाचारबुधबार, चैत्र ११, २०७१
अग्नी पीडितलाई एमालेको १० लाख
ताप्लेजुङ सदरमुकाममा भएको आगलागी पीडितलाई एमालेले रु.१० लाख राहत दिने भएको छ ।
स्थायी कमिटी बैठकले अग्नी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले ट्वीटमार्फत जनाएका छन् ।
आगलागीमा परेर ११८ परिवार विस्थापित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
