खेलकुदबिहीबार, चैत्र १२, २०७१

भारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटकाे फाइनलमा

हिमालखबर

during the 2015 Cricket World Cup Semi Final match between Austrभारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

सेमी फाइनल खेलमा अष्ट्रेलियाले ९५ रनले भारतलाई पराजित गरेको हो । अष्ट्रेलियाले सात विकेट गुमाउँदै बनाएको ३२८ रनको लक्ष्य भारतले भेटाउन सकेन ।

कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन नसकेकाे भारतले  ४६.५ अाेभरमा २३३ रन मात्रै बनायाे ।

जारी विश्वकपकाे फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगिसकेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...