Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटकाे फाइनलमा - Himalkhabar.com

खेलकुदबिहीबार, चैत्र १२, २०७१

भारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटकाे फाइनलमा

हिमालखबर

during the 2015 Cricket World Cup Semi Final match between Austrभारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

सेमी फाइनल खेलमा अष्ट्रेलियाले ९५ रनले भारतलाई पराजित गरेको हो । अष्ट्रेलियाले सात विकेट गुमाउँदै बनाएको ३२८ रनको लक्ष्य भारतले भेटाउन सकेन ।

कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन नसकेकाे भारतले  ४६.५ अाेभरमा २३३ रन मात्रै बनायाे ।

जारी विश्वकपकाे फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगिसकेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>