Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिएस्सी र बिए दोस्रो वर्षको परीक्षाफल प्रकाशित - Himalkhabar.com

थप समाचारबिहीबार, चैत्र १२, २०७१

बिएस्सी र बिए दोस्रो वर्षको परीक्षाफल प्रकाशित

हिमालखबर

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा साउन २०७१ मा सञ्चालित विज्ञानतर्फ बिएस्सी दोस्रो वर्ष (चार वर्षे) को परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

यसैगरी साउन २०७१ मै सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>