थप समाचारबिहीबार, चैत्र १२, २०७१
लागूऔषध विक्री गर्ने ६ जना पक्राउ
मकवानपुरबाट काठमाडौंको ठमेलमा ल्याएर लागू औषधको व्यापार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाका आधारमा प्रहरीले साडे १५ केजी चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्तका अनुसार माइला तामाङ, विष्णु वाईबा लामा, रितेश शाही, रविलाल डंगोल, सन्जु तामाङ्ग र सुवास गान्धारीलाई पक्राउ गरिएको छ ।
उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
