थप समाचारशुक्रबार, चैत्र १३, २०७१

एक हजार परीक्षार्थी र १५ निरीक्षक निष्काशित

हिमालखबर

प्रवेशिका परीक्षाअन्तर्गत सकिएकाे ऐच्छिक दोस्रो विषयको परीक्षामा अर्मादित कार्य गरेकाले विभिन्न परीक्षा केन्द्रका २४ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

यससँगै सप्तरीमा यस वर्षको परीक्षाका क्रममा निष्काशित र परीक्षा रद्द भएका परीक्षार्थी एक हजार र निष्काशित निरीक्षक १५ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विगतमा ठूलो सङ्ख्यामा नक्कली विद्यार्थी भेटाइँदै आए पनि यस वर्षको परीक्षामा विभिन्न केन्द्रबाट तीन जना मात्र नक्कली परीक्षार्थी भेटिएको छ । प्रजिअ वीरेन्द्रकुमार यादव र जिशिअ लक्ष्मीप्रसाद भट्टराई नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न परीक्षा केन्द्र निरीक्षण गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>