थप समाचारशनिबार, चैत्र १४, २०७१
खनाल एमालेमा फर्किए
एमाले छोडेर एमाओवादी हुँदै नयाँ पार्टी बनाएका डिल्लीराज खनाल पुनः एमालेमै फर्किका छन् ।
५० भन्दा बढी कार्यकर्तासहित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत उनी एमालेमा फर्किएका हुन् ।
अर्थतन्त्रका अध्येता खनाल एमाले छोडेर एमाओवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनले छुट्टै नयाँ पार्टी खोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
