थप समाचारबुधबार, चैत्र १८, २०७१

राेलरले घसार्दा बालककाे मृत्यु

हिमालखबर

थाहा–८, मकवापुरकाे नयाँगाउँमा सडक पिचका लागि ल्याइएको रोलरले घसार्दा एक जना बालकको मृत्यु भएको छ ।

थाहा–८ शिखरकोटका १३ बर्षिय निरोज विष्टको मृत्यु भएको हो । घाइते विष्टको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विश्वराज सिंह थापाले बताए ।

थाहा नगरपालिकाको नयाँगाउँमा सडक पिचका लागि ल्याइएको ना १ क ३४५४ नंबरको रोलरले घिसार्दा गम्भीर घाइते भएका थिए ।

-सुरजकुमार भुजेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>