Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घुस लिदै गर्दा शिक्षा कार्यालयका कर्मचारी पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, चैत्र १८, २०७१

घुस लिदै गर्दा शिक्षा कार्यालयका कर्मचारी पक्राउ

हिमालखबर

-श्याम गुप्ता, बारा  

bbअख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाकाे बिशेष टोलीले घुस लिदा गरेकाे अवस्थामा बारा शिक्षा कार्यालयका एक कर्मचारी पक्राउ परेका छन् ।

बरियारपुर स्रोत केन्द्रका स्रोत व्यक्ति जगदिश कुशवाहालाई ५० हजार रुपैयाँ घुससहित अख्तियारकाे टाेलीले पक्राउ गरेको हो ।

कलैया नगरपालिका–५, स्थित कुशवाहाको आफ्नैं घरबाट पक्राउ गरिएको अख्तियारका हेटौंडा क्षेत्रीय कार्यालयका प्रवक्ता महेन्द्रनाथ भट्टराइले बताए । उनका अनुसार महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा युनाइटेड पब्लिक स्कुल खोल्नका लागि स्रोत व्यक्ति कुशवाहाले सिफारिस गरे वापत ५० हजार घुस लिदा लिदै पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>